User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।
२०७३ वैशाख २५ गते नगरपालिकाको स्थापना दिवशको अवसरमा तपसिल बमोजिमका कार्यक्रम आयोजना हुने भएकोले उक्त कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि पूर्वजनप्रतिनिधि उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधि समाजसेवी बुद्धिजिवी वर्ग क्लब संस्थाका पदाधीकारी सहकारीका अध्यक्ष वडा नागरिक मंचका पदाधीका
यस नगरपालिकाको ७१।७२ काे नगरपरिषदबाट ७२।०७३ काे लागि स्वीकृत योजना तथा कार्यक्रमहरुकाे सम्झौता बैशाख मशान्तसम्म गरिसक्नुपर्ने भएकोले सम्बन्धित लाभग्राहीहरुलाई योजना सम्झौताको लागि सम्पर्क राख्न हुन सुचित गरिन्छ ।
यस नगरपालिकामा नगरपालिका घोषणा हुनुपूर्व अर्थात २०७१ बैशाख २५ गते अघि बनेका अारसीसी तथा ईटको गार्हो टिनको छानो भएका घरहरुकाे घरनक्सा पास गर्नुपर्ने भएमा पदण्ड पुगेको हकमा यही २०७३ जेष्ठ १५ गतेसम्म गरिने र साे भन्दा पछिको मितिमा घरनक्सा पास गर्न अाएमा अभिलेखीकरण मात्र हुने व्यहोरा सबैमा सुचित गरि
सुन्दरदुलारी नगरपालिकाको अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमखु एवं कार्यकारी अधिकृृत श्री सुवर्ण घिमिरेको अध्यक्षतामा सम्पन्न गरियो । उक्त कार्यक्रम सुशेली एफ एमको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा सुन्दरदुलारी विकास समिति अध्यक्ष पुर्व जनप्रतिनिधि राजनैतिक दलका प्रमुख तथा प्
सुन्दरदुलारी नगरपालिकाको अा व २०७३।०७४ को कार्यप्रगतिका सन्दर्भमा मिति २०७३ फागुन २६ गते बिहीबार सुन्दरदुलारी सभाहलमा बिहान १० बजे देखि हुने दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पूर्ण सराेकारवालाहरुलाई उपस्थितिका लागि हार्दिक अनुराेध गरिन्छ ।
यस नगरपालिका अन्तरगत आ.व.२०७२/०७३ मा नगरपालिका उपभोक्ता साझेदारीमा संचालन हुने योजना तथा कार्यक्रमको लागि उपभोक्ता समिति सुचिकरण गरी सम्झौता प्रकृयाका लागि अाउन हुन सबै लाभग्राही नगरबासीहरुमा हार्दिक अनुरो
ध गरिन्छ ।