यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

नगर परिषदका निर्णयहरु

०७३।०७४ मा नगरपरिषद निर्णय

सुन्दरदुलारी नगरपालिकाको आ‍व २०७३।०७४ को लागि नगरपरिषद्बाट भएका निर्णयहरु बार्षिक नगरविका योजना अनुरुप प्रकाशन गरिएको छ ।