यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

सार्वजनिक सुनुवाई सम्पन्न गरिएको ।

कार्यकारी अधिकृतको प्रस्तुतीकरण

सुन्दरदुलारी नगरपालिकाको अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमखु एवं कार्यकारी अधिकृृत श्री सुवर्ण घिमिरेको अध्यक्षतामा सम्पन्न गरियो । उक्त कार्यक्रम सुशेली एफ एमको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा सुन्दरदुलारी विकास समिति अध्यक्ष पुर्व जनप्रतिनिधि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि समाजसेवी जातिय र वर्गिय संगठनका प्रतिनिधि स‌‌चारकर्मी मित्र वडा नागरिक मंचका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता भएको थियो ।