यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

News and Notices

कर्मचारी विवरण ।

बोधार्थ : स‌ङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

        - कर्मचारी प्रशासन तथा अान्तरिक व्यवस्थापन शाखा

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।

आ‍.व. २०७३/०७४ प्रथम किस्ता को सामाजिक सुरक्षा भत्ता निम्न मिति मा बै‌क मार्फत वितरण गरिने भएको हुँदा, लाभग्राहीहरु ले १ प्रती नागरीकताको प्रतिलिपी सहित जनता बै‌क शाखा कार्यालय, इटहरी मा उपस्थित भई रकम बुझिलिनु हुन अनुरोध छ :

स्थायी पदपूर्ती गर्नुपर्ने पदहरुको पाठ्यक्रम

यस नगरपालिकाबाट विज्ञापित पदहरुको पाठ्यक्रम तल डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । 

स्थायी पदपूर्ती गर्नुपर्ने पदहरुको दरखास्त फाराम

यस नगरपालिकाबाट स्थायी पदपूर्तीका लागि विज्ञापन भएका पदहरुको लागि दरखास्त फाराम तल डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । 

स्थायी पदमा पदपूर्ती सम्बन्धी सूचना

यस नगरपालिकाको आवश्यक निम्‌न पदहरुमा स्थायी पदपूर्ती गर्नुपर्ने भएकोले उक्त पदहरुको सूचना  विज्ञापन एवं पाठ्यक्रम निम्नानुसार सबैको जानकारीको लागि प्रकाशन गरिएको व्यहाेरा अनुराेध छ  ।

Pages