यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

योजना सम्झौता गर्ने सम्बन्धमा

योजना सम्झौता सम्बन्धमा ध्यानदिनुपर्ने बिषयहरु

यस नगरपालिका अन्तरगत आ‍.व.२०७२/०७३ मा नगरपालिका उपभोक्ता साझेदारीमा संचालन हुने योजना तथा कार्यक्रमको लागि उपभोक्ता समिति सुचिकरण गरी सम्झौता प्रकृयाका लागि अाउन हुन सबै लाभग्राही नगरबासीहरुमा हार्दिक अनुरो
ध गरिन्छ ।