यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

संक्षिप्त परिचय

नेपालको पूर्वी भागमा अवस्थित मोरङ जिल्लाको उत्तर पश्चिम भागमा उत्तर तर्फ हरीयाली चारकोशे झाडी, केरावारी गाविस, पूर्वमा कोसी हरैचा नगरपालिका, दक्षिणमा शिसबनीबडहरा गाविस र पश्चिम तर्फ ईटहरी उपमहानगरपालिकाको चौहदीमा रह्को छ । समुन्द्री सतहबाट करीब ११२ मीटर सरदर उचाईमा रहेको यस नगरपालिका नेपाल सरकारबाट साविकको सुन्दरपुर गाविस र दुलारी गाविसलाई एकिकृत गरी मिति २०७१।०१।२५ मा घोषित ७२ नगरपालिका मध्ये एक हो । ४३ किसिमका जातजातीको बाहुल्यता रहेको यस नगरपालिका जिल्ला सदरमुकाम विराटनगरबाट करीब २५ किमी दुरीमा रहेको छ ।