यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुनेवारे

सुन्दरदुलारी नगरपालिकाको अा‍ व २०७३।०७४ को कार्यप्रगतिका सन्दर्भमा मिति २०७३ फागुन २६ गते बिहीबार सुन्दरदुलारी सभाहलमा बिहान १० बजे देखि हुने दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पूर्ण सराेकारवालाहरुलाई उपस्थितिका लागि हार्दिक अनुराेध गरिन्छ ।