यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

सामाजिक सुरक्षा भत्ता पाईरहेका र ०७३।०७४ मा पाउने लाभग्राहीको नामावली प्रकाशन

सुन्दरदुलारी नगरपालिकामा अा‍ व २०७२।०७३ र ०७३।०७४ को लागि सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको सुची प्रकाशन गरिएको सबैमा जानकारी गराउँदछौ ।